Загрузка страницы

बालबालिकाको आँखा-कानमा समस्या र पढाइ-सिकाईमा पर्ने असर

हाम्रा नानीबाबुहरूको आँखा-कानमा समस्या आएकोले गर्दा पनि उनीहरूको पढाइ-सिकाइमा विभिन्न खालका बाधा पुगेको हुन सक्छ, जुन हामीलाई थाहा नहुँदा उनीहरूलाई गाली गरिरहेका हुन्छौँ।

त्यसैले उनीहरूमा यस्ता समस्याहरू छ-छैन ख्याल गरी समयमै उपचार गर्नु पर्छ।

साथै विद्यालयहरूले पनि आफ्नो विद्यार्थीहरूको सामूहिक परीक्षण-स्क्रिनिंगको व्यवस्था गर्नु पर्छ।

#EarlyMomentsMatter #ForEveryChild

Видео बालबालिकाको आँखा-कानमा समस्या र पढाइ-सिकाईमा पर्ने असर канала UNICEF Nepal
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
20 февраля 2023 г. 8:45:00
00:03:58
Яндекс.Метрика