Загрузка страницы

प्राकृतिक रुपमा हुने महिलाको महिनावारी अछुतो कसरी हुन सक्छ ? | Chhaupadi | MA NARI | EPI 20 | AP1HD

Women are not the only victims of oppression and exploitation. A woman can also be a source of strength and inspiration. By fulfilling their responsibilities and duties, women who are shouldering the same responsibilities as men have become financially, mentally strong and capable.

In our patriarchal society, we think that many women do not get out of the ruling policies of men. But at that time, we do not understand the pain that can happen to the women of our own home, family and society. The transformative modes brought by educated women from the deprived to the light of education. Areas where society has broken the archaic view of women.

AP1HD Television will be able to show the women's program 'Ma Nari' focusing on women, covering the pains, stories and journeys of exemplary women who have brought this freedom to fruition, highlighting the real situation of women in the society, the transformations brought about by women from the injustices and atrocities that are being done to them. For this my contact number is 9801907686.

From home to office, to business, to creative, internally sound and self-sufficient women, AP1HD's program Ma Nari can be a companion for all women.
Every Friday at 8 pm

नारी उत्पीडन र शोषणमा मात्र पर्दैनन्। नारी एक शक्ति र प्रेरणाको श्रोत पनि बन्न सक्छिन्। आफ्ना दायित्व र कर्तव्यहरु पूरा गरेर पुरुष सरह जिम्मेवारी वहन गरिरहेका नारीहरु आर्थिक , मानसिक रुपमा सबल र सक्षम भएका छन्।

हाम्रो पितृसतात्मक समाजमा आज पनि धेरै महिलाहरु पुरुषको शासकीय निति बाट बाहिर ननिस्किउन् भन्ने सोच्छौ। तर त्यो बखत आफ्नै घर, परिवार र समाजका नारीमा बित्न सक्ने पीडाबोध गर्दैनौ। शिक्षाको उज्यालो बाट बन्चितदेखि शिक्षित नारीले ल्याएका परिबर्तनकारी मोडहरु। समाजले महिलालाई हेर्ने पुरातनवादी दृश्टिकोण महिलाले नै तोडेका क्षेत्रहरु।

समग्र नेपाली महिलाहरुका लागि शिक्षा ,श्रम र आफ्नो शरीरप्रति समान सम्मानको बिगुल फुक्ने अन्नपुर्ण मिडीया नेटवर्कको अभियान !! व्यक्तिको स्वतन्त्रता उसको जन्मसिद्ध अधिकार हो, यसलाई लिंगको आधारमा नछुट्याइयोस् ।

समाजमा महिलाहरुका बास्तबिक अबस्था उजागर गर्ने र यही स्वतन्त्रतालाई परिणाममूखी बनाएका उदाहरणीय नारीहरुका व्यथा, कथा र यात्रालाई समेटेर एपि १ टेलिभिजनले नारीमा केन्द्रित कार्यक्रम ‘म नारी’ , नारीले आफुमाथि भइरहेका अन्याय, अत्याचार देखि आफुले ल्याएको रुपान्तरणका कुराहरु राख्न पाउनेछन्। यसका लागि म नारीको सम्पर्क नम्बर ९८०१९०७६८६ रहेको छ।

घरदेखि कार्यालय, व्यवसाय, सिर्जनशिल, आन्तरिक रुपमा सवल र आत्मनिर्भरको यात्रामा रहेका सबै नारीको सहयात्री बन्न सकोस् AP1HD को कार्यक्रम म नारी
हरेक शुक्रबार राति ८ बजे

Host: Rupa Khadka

Director/Producer: Dinesh Mahat
Visual Editor: Sushil Ghimire
Camera Person : Hritik Singh Thkuri/Ujwal Shrestha
Camera Assistant: Arjun Chhetri
Production Manager : Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision/
►TikTok: https://tiktok.com/@ap1hd_tv
►YouTube: https://www.youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1HDTV
► Facebook: https://www.facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2022 AP1HD™

Disclaimer : यस कार्यक्रममा व्यक्त भएका विचार, धारणा र भावनाहरु सम्बन्धित घटनाका वास्तविक पात्र र सहभागिका व्यक्तिगत भनार्इहरु हुन्। कुनैपनि जात, धर्म र लिंङ्गला‌इ होच्याउन वा प्रोत्साहन गर्न यो कार्यक्रम तयार गरिएको छैन । प्रस्तुत गरिएका कथाहरु कसैको जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

#chhaupadi #socialawareness #manari
#MaNari #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Видео प्राकृतिक रुपमा हुने महिलाको महिनावारी अछुतो कसरी हुन सक्छ ? | Chhaupadi | MA NARI | EPI 20 | AP1HD канала AP1HD
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
30 декабря 2022 г. 19:15:07
00:25:00
Другие видео канала
मनको भारी बिसाउदै। Tenju Yonjan | Matkaa Central  | EPI 105 | AP1HDमनको भारी बिसाउदै। Tenju Yonjan | Matkaa Central | EPI 105 | AP1HDबिमा सर्भियरबारे जानकारी | Beema ka Kura Bujhne Gari | EPI 15 | AP1HDबिमा सर्भियरबारे जानकारी | Beema ka Kura Bujhne Gari | EPI 15 | AP1HDचुक्ता भएको विलविजकमा ९ अर्बको कैफियतले व्यवसायी आन्दोलित ! | AP TALK TIME | AP1HDचुक्ता भएको विलविजकमा ९ अर्बको कैफियतले व्यवसायी आन्दोलित ! | AP TALK TIME | AP1HDदल र सरकार कालाबजारीसंग मिल्छन् | AP MANCH | AP1TVदल र सरकार कालाबजारीसंग मिल्छन् | AP MANCH | AP1TVAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ २, बुधबार बिहान ७ बजे | AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ २, बुधबार बिहान ७ बजे | AP1HDसमुद्री बीमा Marine Insurance for Export and Import | Beema ka Kura Bujhne Gari | EPI 07 | AP1HDसमुद्री बीमा Marine Insurance for Export and Import | Beema ka Kura Bujhne Gari | EPI 07 | AP1HDदेश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार बिहान ९ बजे | AP1HDदेश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार बिहान ९ बजे | AP1HDमधेशमा नयाँ सत्ता समिकरणका लागि दलहरुको दौडधुप | AP REPORT | AP1TVमधेशमा नयाँ सत्ता समिकरणका लागि दलहरुको दौडधुप | AP REPORT | AP1TVAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार दिउसो ३ बजे | AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार दिउसो ३ बजे | AP1HDराष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत, के छन् नयाँ ? | AP1HDराष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत, के छन् नयाँ ? | AP1HDनीति तथा कार्यक्रम: सरकारको कार्यसम्पादन उत्साहजनक | AP REPORT | AP1TVनीति तथा कार्यक्रम: सरकारको कार्यसम्पादन उत्साहजनक | AP REPORT | AP1TVAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ १, मंगलबार साँझ ५ बजे | AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ १, मंगलबार साँझ ५ बजे | AP1HDस्वास्थ्यकर्मी हुँदै समाजसेवासम्म ! | Prakash Singh | Prayas | AP1HDस्वास्थ्यकर्मी हुँदै समाजसेवासम्म ! | Prakash Singh | Prayas | AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार  साँझ ५  बजे | AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ३, बिहीबार साँझ ५ बजे | AP1HDनेपालमा मनोसामाजिक अपाङ्गता : चुनौती र व्यवस्थापन | KOSHISH | EPI 09 | AP1HDनेपालमा मनोसामाजिक अपाङ्गता : चुनौती र व्यवस्थापन | KOSHISH | EPI 09 | AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ २, बुधबार  साँझ ७ बजे | AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ २, बुधबार साँझ ७ बजे | AP1HDपर्यटनमन्त्री माफियाको फन्दामा पर्नु हुदैन ! Nepal Tourism | AP TALK TIMEपर्यटनमन्त्री माफियाको फन्दामा पर्नु हुदैन ! Nepal Tourism | AP TALK TIMEलगानी गर्न अझै किन हिचकिच ? | AP TRADE TALK | EP 141| AP1HDलगानी गर्न अझै किन हिचकिच ? | AP TRADE TALK | EP 141| AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ २, बुधबार दिउसो १ बजे | AP1HDAP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ २, बुधबार दिउसो १ बजे | AP1HDसंसारमा सफल मानिएका विदेशी कम्पनि नेपालमा असफल किन | Nirman Sarokar | EPI 12 | AP1HDसंसारमा सफल मानिएका विदेशी कम्पनि नेपालमा असफल किन | Nirman Sarokar | EPI 12 | AP1HD
Яндекс.Метрика