Загрузка страницы

त्रिविको हडपिएका जग्गा तत्काल फिर्ता ल्याउन संसदीय समितिको निर्देशन | Kantipur Samachar

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा तत्काल फिर्ता ल्याउन निर्देशन दिएको छ । तर, आफ्ना जग्गा कति र कस्तो अवस्थामा छन् भनेर स्वयं त्रिविलाई थाहा छैन, न त त्यसबारेको अनुसन्धानका लागि पर्याप्त स्रोत साधन नै । संसदको शिक्षा समितिले आज गरेको छलफलमा पनि त्रिवि पदाधिकारीले आफ्ना जग्गाको खोजबिन गर्न नसकेको निरीहता प्रदर्शन गरे । विभिन्न स्वार्थ समूह र भूमाफियाले त्रिविको जग्गा कब्जा गरेको विषयमा कान्तिपुर टेलिभिजनले शृंखलाबद्ध रुपमा रिपोर्ट प्रसारण गरेपछि आज संसदीय समितिले जग्गा फिर्ता गराउन तदारुकता देखाएको हो ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurTVHD

Видео त्रिविको हडपिएका जग्गा तत्काल फिर्ता ल्याउन संसदीय समितिको निर्देशन | Kantipur Samachar канала Kantipur TV HD
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
12 мая 2024 г. 21:26:24
00:05:07
Другие видео канала
अपी हिमाल : पर्याप्त प्रचार र पूर्वाधारको अभावमा पर्यटकको रोजाइमा परेन | kantipur Samacharअपी हिमाल : पर्याप्त प्रचार र पूर्वाधारको अभावमा पर्यटकको रोजाइमा परेन | kantipur Samacharआर्थिक मन्दीले विश्वकै ठुला बैंक संकटमा पर्न थालेपछि लगानीकर्ता सशंकित । कान्तिपुर समाचारआर्थिक मन्दीले विश्वकै ठुला बैंक संकटमा पर्न थालेपछि लगानीकर्ता सशंकित । कान्तिपुर समाचारखेलकुद समाचार, १३ जेठ २०८१खेलकुद समाचार, १३ जेठ २०८१सगरमाथाको फेदमा जलवायु जोखिम   | Kantipur Samacharसगरमाथाको फेदमा जलवायु जोखिम | Kantipur Samacharबनेपामा यसरी मनाइयो चण्डेश्वरी जात्रा  | Kantipur Samacharबनेपामा यसरी मनाइयो चण्डेश्वरी जात्रा | Kantipur Samacharआफ्नो पैसा सहकारीले फिर्ता देन अरुको सहारामा बसेको छु : सहकारीपीडित कर्णबहादुर लिम्बूआफ्नो पैसा सहकारीले फिर्ता देन अरुको सहारामा बसेको छु : सहकारीपीडित कर्णबहादुर लिम्बूकर्णाली प्रदेशमा बजेटको तयारी  | Kantipur Samacharकर्णाली प्रदेशमा बजेटको तयारी | Kantipur Samacharआज १७ औं गणतन्त्र दिवस मनाइँदै | Good Morning Nepal - 28 May 2024आज १७ औं गणतन्त्र दिवस मनाइँदै | Good Morning Nepal - 28 May 2024खेलकुद समाचार, १४ जेठ २०८१खेलकुद समाचार, १४ जेठ २०८१कोशी प्रदेशको राजस्व संकलन लक्ष्यको ६६ प्रतिशतमा सीमित  | Kantipur Samacharकोशी प्रदेशको राजस्व संकलन लक्ष्यको ६६ प्रतिशतमा सीमित | Kantipur Samacharराष्ट्रिय मानवअधिकार आयोग राजनीतिक दलको भागबण्डाका कारण दलीयकरणको चपेटामा | Kantipur Samacharराष्ट्रिय मानवअधिकार आयोग राजनीतिक दलको भागबण्डाका कारण दलीयकरणको चपेटामा | Kantipur Samacharवीरगञ्जको नारायणी अस्पतालको एमआरआई एप्लिकेसन अपडेट नहुँदा सेवा बन्द  | Kantipur Samacharवीरगञ्जको नारायणी अस्पतालको एमआरआई एप्लिकेसन अपडेट नहुँदा सेवा बन्द | Kantipur SamacharVastu Shastra - वास्तु शास्त्र with Basudev Krishna Shastri  | Episode 106 | 28 May 2024Vastu Shastra - वास्तु शास्त्र with Basudev Krishna Shastri | Episode 106 | 28 May 2024Introducing Miss Nepal 2023 Contestants Continues | Call Kantipur - 03 May 2023Introducing Miss Nepal 2023 Contestants Continues | Call Kantipur - 03 May 2023लुम्बिनी सरकारका प्राथमिकताका कार्यक्रम नै अलपत्र | Kantipur Samacharलुम्बिनी सरकारका प्राथमिकताका कार्यक्रम नै अलपत्र | Kantipur Samacharमानवअधिकार आयोग आन्तरिक द्वन्द्वमै रुमलिएको हो ? | Kantipur Samacharमानवअधिकार आयोग आन्तरिक द्वन्द्वमै रुमलिएको हो ? | Kantipur Samacharआशिष चौधरीको जीवन कथा | Kantipur Samacharआशिष चौधरीको जीवन कथा | Kantipur Samacharकक्षा १२ को परीक्षा प्रणाली खुकुलो बनाउने तयारी। कान्तिपुर समाचारकक्षा १२ को परीक्षा प्रणाली खुकुलो बनाउने तयारी। कान्तिपुर समाचारह्युस्टनमा नेपाली क्रिकेटरलाई हौस्याउँदै नेपाली दर्शक | Kantipur Samacharह्युस्टनमा नेपाली क्रिकेटरलाई हौस्याउँदै नेपाली दर्शक | Kantipur SamacharDRS Gaming Members | Good Morning Nepal - 11 January 2023DRS Gaming Members | Good Morning Nepal - 11 January 2023Kantipur English News | Full English News - 26 Dec 2022Kantipur English News | Full English News - 26 Dec 2022
Яндекс.Метрика