Загрузка страницы

सर्वोच्चको फैसलापछि गिरीबन्धु टी-स्टेटको जग्गामा बस्नेहरु अन्योलमा | Kantipur Samachar

झापाको विर्तामोडस्थित गिरीबन्धु टी इस्टेट प्रकरणले फेरि एकपटक राजनीतिक वृत्तमा हलचल ल्याइदिएको छ। तीन वर्षअघि केपी ओली नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु टी इस्टेटको ३ सय ४३ बिगाहा १९ कठ्ठा जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले बदर गरिदएपछि न्यायालयप्रति राजनीतिक नेतृत्वले असन्तुष्टि व्यक्त गरिरहेका छन्। सर्वोच्च अदालतले गत माघ २४ गते गरेको फैसलाको पूर्णपाठ आएसँगै गिरीबन्धु टी इस्टेटबाट सट्टापट्टा भइसकेका जग्गामा घर बनाएर बसेकाहरू पनि अब के हुने हो भन्ने अन्योलमा छन्। ३ सय ४३ बिगाहामा लगानी गरेकाहरू पनि पैसा डुब्ने भयले आत्तिएका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurTVHD

Видео सर्वोच्चको फैसलापछि गिरीबन्धु टी-स्टेटको जग्गामा बस्नेहरु अन्योलमा | Kantipur Samachar канала Kantipur TV HD
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
16 мая 2024 г. 21:09:58
00:02:37
Другие видео канала
खेलकुद समाचार, १९ जेठ २०८१खेलकुद समाचार, १९ जेठ २०८१Kantipur English News 11 AM | Full English News - 1 June 2024Kantipur English News 11 AM | Full English News - 1 June 2024दाङमा सामुदायिक विद्यालयको स्तर सुधार्न नयाँ नियम | Kantipur Samacharदाङमा सामुदायिक विद्यालयको स्तर सुधार्न नयाँ नियम | Kantipur Samacharसहकारी ठगीका दोषीलाई दण्डित गर्छौं‍ : माओवादी सांसद लेखनाथ दाहाल | Kantipur Samacharसहकारी ठगीका दोषीलाई दण्डित गर्छौं‍ : माओवादी सांसद लेखनाथ दाहाल | Kantipur Samacharकाठमाडौंमा ‘आलु सम्मेलन’काठमाडौंमा ‘आलु सम्मेलन’बढ्दो गर्मीमा के कस्ता सावधानी अपनाउन पर्छ ? | Kantipur Samacharबढ्दो गर्मीमा के कस्ता सावधानी अपनाउन पर्छ ? | Kantipur Samacharआईसीसी टी–ट्वेन्टी विश्वकप २०२४ आजदेखि सुरु | Good Morning Nepal - 2 June 2024आईसीसी टी–ट्वेन्टी विश्वकप २०२४ आजदेखि सुरु | Good Morning Nepal - 2 June 2024यस वर्षकै अहिलेसम्मको अधिकतम तापक्रम मापन | Good Morning Nepal Clipयस वर्षकै अहिलेसम्मको अधिकतम तापक्रम मापन | Good Morning Nepal Clipमधेस प्रदेशमा सरकार टिकाइ राख्न जसपालाई सकस | Kantipur Samacharमधेस प्रदेशमा सरकार टिकाइ राख्न जसपालाई सकस | Kantipur Samacharराखेपको मिसन २०२६, खेलाडीलाई विशेष | Kantipur Samacharराखेपको मिसन २०२६, खेलाडीलाई विशेष | Kantipur Samacharमनमोहन कार्डियो सेन्टरमा अनियमितता, उच्च तहकै मिलेमतो | Kantipur Samacharमनमोहन कार्डियो सेन्टरमा अनियमितता, उच्च तहकै मिलेमतो | Kantipur SamacharPradesh Bishesh | प्रदेश विशेष, १९ जेठ २०८१Pradesh Bishesh | प्रदेश विशेष, १९ जेठ २०८१कर नीति साना उद्योगमैत्री नहुँदा पर्साका अगरबत्ती उद्योग बन्द हुने अवस्थामा | Kantipur Samacharकर नीति साना उद्योगमैत्री नहुँदा पर्साका अगरबत्ती उद्योग बन्द हुने अवस्थामा | Kantipur SamacharKantipur English News 6 PM | Full English News - 31 May 2024Kantipur English News 6 PM | Full English News - 31 May 2024Kantipur English News 10:30 PM | Full English News - 01 June  2024Kantipur English News 10:30 PM | Full English News - 01 June 2024संघको दाउपेचले प्रदेशले निर्धक्क भएर काम गर्न पाएनन्संघको दाउपेचले प्रदेशले निर्धक्क भएर काम गर्न पाएनन्बुद्ध जन्मस्थल लुम्बिनी चिनाउँदै वरिष्ठ पुरातत्वविद् बसन्त बिडारी  | Kantipur Samacharबुद्ध जन्मस्थल लुम्बिनी चिनाउँदै वरिष्ठ पुरातत्वविद् बसन्त बिडारी | Kantipur Samacharनुवाकोटमा निर्माणाधीन राष्ट्रिय महत्वका तीन आयोजना अलपत्र  | Kantipur Samacharनुवाकोटमा निर्माणाधीन राष्ट्रिय महत्वका तीन आयोजना अलपत्र | Kantipur Samacharखेलकुद समाचार, १८ जेठ २०८१खेलकुद समाचार, १८ जेठ २०८१Let’s talk about the black day of Nepal Jestha 19 | Call Kantipur | 01 June 2024Let’s talk about the black day of Nepal Jestha 19 | Call Kantipur | 01 June 2024आर्थिक मन्दीले विश्वकै ठुला बैंक संकटमा पर्न थालेपछि लगानीकर्ता सशंकित । कान्तिपुर समाचारआर्थिक मन्दीले विश्वकै ठुला बैंक संकटमा पर्न थालेपछि लगानीकर्ता सशंकित । कान्तिपुर समाचार
Яндекс.Метрика