Загрузка...

Visualization ले पेटकाे स्वास्थ्य कसरी सुधार्छ ? | Mind-gut Science | प्रयाेगात्मक अभ्यास सहित

के तपाईंलाई थाहा छ ? हाम्रो mind (दिमाग) र gut (पेट) बीच गहिरो biological connection हुन्छ नि ।
आजको science अनुसार यसलाई Gut-Brain Connection भनिन्छ।

यस भिडियोमा हामी Visualization को science र यसले Gut Health सुधारमा कसरी प्रभाव पार्छ भन्ने कुरा सरल तर गहिरो रूपमा बुझ्नेछौं।

Visualization भनेको केवल कल्पना होइन, यो एक neuroscientific process हो जसले हाम्रो brain को neural pathways change गर्न सक्छ। जब तपाईं कुनै positive experience बारम्बार visualize गर्नुहुन्छ, तपाईंको brain ले त्यसलाई वास्तविक अनुभव जस्तै process गर्न थाल्छ।

त्यसैगरी, हाम्रो gut (पेट) लाई पनि “second brain” भनिन्छ। किनभने gut मा लाखौं neurons हुन्छन् जसले mood, emotion, stress र digestion regulate गर्छ।

👉 जब तपाईं stress मा हुनुहुन्छ:

digestion slow हुन्छ
acidity बढ्न सक्छ
gut imbalance हुन्छ

👉 तर जब तपाईं calm, positive र deeply visualizing state मा हुनुहुन्छ:

nervous system relax हुन्छ
digestion improve हुन्छ
gut health naturally balance हुन्छ

यस भिडियोमा तपाईंले बुझ्नुहुनेछ:
✔ Visualization को scientific basis
✔ Gut-Brain axis के हो ?
✔ Stress ले पेटलाई कसरी असर गर्छ
✔ Mind-body healing कसरी काम गर्छ
✔ Daily visualization practice द्वारा gut health सुधार्ने तरिका

यो केवल motivation होइन, यो एक mind-body transformation technique हो जसलाई neuroscience, psychology र healing science ले support गर्छ।

यदि तपाईं:
anxiety feel गर्नुहुन्छ
digestion problem छ
stress धेरै हुन्छ
emotional imbalance छ
mind control गर्न चाहनुहुन्छ

तब यो भिडियो तपाईंका लागि धेरै उपयोगी हुनेछ।

तपाईंको सोच (thoughts) ले तपाईंको शरीर (body) लाई direct influence गर्छ।
Mind change हुँदा body change हुन्छ, र body change हुँदा life change हुन्छ।

यस भिडियोको उद्देश्य तपाईंलाई केवल जानकारी दिनु मात्र होइन,
👉 तपाईंको inner healing journey सुरु गराउनु हो।

#Visualization #GutHealth #MindBodyConnection #HealingScience #NepaliMotivation #SubconsciousMind #MentalHealthNepali #MeditationNepali #BrainAndGut #GutBrainConnection #VisualizationTechnique #MindHealing #StressRelief #EmotionalHealing #ScienceOfMind #NeuroscienceNepali #PositiveThinking #SelfHealing #MindReprogramming #KamalPanthi #Gyansandesh #setoghar

Welcome to GyanSandesh - Nepal's #1 NLP & Holistic Mind Power Coaching Channel

यहाँ तपाईंले सिक्नुहुन्छ:
🧠 NLP Techniques र Subconscious Mind Programming
🙏 Spiritual Wisdom र Inner Transformation
💪 Practical Mind Power Tools र Success Strategies
📚 Life-Changing Book Summaries Nepali मा
Law of Attraction लगायत ।

Certified Mind Power Coach कमल पन्थी द्वारा संचालित
NLP + Spirituality + Science को perfect blend
हाम्राे समाचारमूलक वेभसाइट www.setoghar.com मा समेत भ्रमण गर्न सक्नुहुनेछ ।

सम्पर्कका लागिः 9851190875
इमेलः setogharnews@gmail.com
Mind power
subconcious mind
mind management
psychology
education
health
motivation video
Gyan

Видео Visualization ले पेटकाे स्वास्थ्य कसरी सुधार्छ ? | Mind-gut Science | प्रयाेगात्मक अभ्यास सहित канала GyanSandesh
Яндекс.Метрика
Все заметки Новая заметка Страницу в заметки
Страницу в закладки Мои закладки
На информационно-развлекательном портале SALDA.WS применяются cookie-файлы. Нажимая кнопку Принять, вы подтверждаете свое согласие на их использование.
О CookiesНапомнить позжеПринять