Загрузка страницы

साझा सवाल अङ्क - ४८६ हुम्लाको विकास कस्ले रोक्यो ? हुम्ला ।

जम्मा ५० हजार जनसंख्या रहेको हुम्लामा जडिबुटी, पर्यटन र जलस्रोतको अपार सम्भाना छ भनिन्छ तर जहिल्यै गरिबी र अभाबको विम्ब बनिरहेकै छ । को हो त हुम्ला विकासको बाधक ? अनि के छन् त राजनीतिक दल र तिनका नेताको हुम्लालाई समृद्द बनाउने योजना ।
खानेपानी तथा सरसफाई मन्त्री तथा हुम्लाबाट निर्वाचित (नेपाली काग्रेस) सांसद, जीवनबहादुर शाही, एमाले नेता गोरखबहादुर बोगटी र माओवादी केन्द्रका नेता कर्णजीत बुढाथोकीसँग हुम्ला सदरमुकाम सिमीकोटमा गरिएको बहस ।

(यो अङ्क सँगै साझा सवालले पुरै ७५ जिल्ला समेटन सफल भएको छ । तपाईंहरुको निरन्तर साथ र सहयोगका लागि हामी आभारी छौं ।)

Like us on Facebook: http://facebook.com/bbcsajhasawal
Follow us on Twitter: http://twitter.com/bbcsajhasawal
Our Website: http://bbcsajhasawal.com

Видео साझा सवाल अङ्क - ४८६ हुम्लाको विकास कस्ले रोक्यो ? हुम्ला । канала Sajha Sawal
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
26 марта 2017 г. 20:13:22
00:49:27
Другие видео канала
Sajha Sawal | उद्यमी महिलाले कसरी ऋण पाउने ?Sajha Sawal | उद्यमी महिलाले कसरी ऋण पाउने ?साझा सवाल अंक २४४ : बजेटको तयारी । काठमाडौं ।साझा सवाल अंक २४४ : बजेटको तयारी । काठमाडौं ।PROMO - भूकम्पले क्षति पुर्‍याएका ८ लाख घरमध्ये कति बने ? बन्न बाँकी कति...?PROMO - भूकम्पले क्षति पुर्‍याएका ८ लाख घरमध्ये कति बने ? बन्न बाँकी कति...?उखुको पैसा नदिने भए चिनी नै देउउखुको पैसा नदिने भए चिनी नै देउPROMO - सामाजिक सुरक्षा योजनाले तपाईंको जीवनमा के फरक पार्ला ?PROMO - सामाजिक सुरक्षा योजनाले तपाईंको जीवनमा के फरक पार्ला ?कैलालीमा ५० जनाको एउटै परिवारकैलालीमा ५० जनाको एउटै परिवारसाझा सवाल अंक १७१: पश्चिम पहाडमा खाद्य संकट । ललितपुर ।साझा सवाल अंक १७१: पश्चिम पहाडमा खाद्य संकट । ललितपुर ।साझा सवाल अंक १९४ : औषधीको गुणस्तर । काठमाडौं ।साझा सवाल अंक १९४ : औषधीको गुणस्तर । काठमाडौं ।"न्यायाधीश पनि बदमास महन्थकै समर्थन गर्छन्" पूर्व न्यायाधीश गौरीबहादुर कार्की ।"न्यायाधीश पनि बदमास महन्थकै समर्थन गर्छन्" पूर्व न्यायाधीश गौरीबहादुर कार्की ।चार बच्चा स्याहार्दै एसईई पास गरेकी उनी अहिले १२ माचार बच्चा स्याहार्दै एसईई पास गरेकी उनी अहिले १२ मा[PROMO] वैदेशिक रोजगारको सुखदु:खबारे साझा सवाल[PROMO] वैदेशिक रोजगारको सुखदु:खबारे साझा सवालमुसहर, कहाँबाट पाउनु स्वास्थ्य उपचार?मुसहर, कहाँबाट पाउनु स्वास्थ्य उपचार?"लोकसेवाको विज्ञापनमा कुनै अन्याय गरिएको छैन" मन्त्री पण्डित"लोकसेवाको विज्ञापनमा कुनै अन्याय गरिएको छैन" मन्त्री पण्डितसाझा सवाल अंक २२० : पेट्रोलियम आपुर्ति किन सँधै असहज? काठमाडौं ।साझा सवाल अंक २२० : पेट्रोलियम आपुर्ति किन सँधै असहज? काठमाडौं ।साझा सवाल अंक ६१: दलहरुमा तनाव र निराशा । काठमाडौं ।साझा सवाल अंक ६१: दलहरुमा तनाव र निराशा । काठमाडौं ।Message from Executive DirectorMessage from Executive Directorसाझा सवाल अंक १०४ : राजनीति र आन्दोलन । ललितपुर ।साझा सवाल अंक १०४ : राजनीति र आन्दोलन । ललितपुर ।साझा सवाल अंक १५७ : मतदाताको घरदैलोमा सभासद् । स्याङ्जा, नवलपरासी ।साझा सवाल अंक १५७ : मतदाताको घरदैलोमा सभासद् । स्याङ्जा, नवलपरासी ।साझा सवाल अंक ३९ : संविधान सभा अध्यक्ष सुवास नेम्वाङ । काठमाडौं ।साझा सवाल अंक ३९ : संविधान सभा अध्यक्ष सुवास नेम्वाङ । काठमाडौं ।साझा सवाल अंक ८३ : राजनीतिक असफलता। काठमाडौं ।साझा सवाल अंक ८३ : राजनीतिक असफलता। काठमाडौं ।साझा सवाल अंक ११६ : संघीयताको नक्सा । गोर्खा ।साझा सवाल अंक ११६ : संघीयताको नक्सा । गोर्खा ।
Яндекс.Метрика