Fishing in a Hilly river in Nepal, Full HD | Fishery | Village Life | माछा मार्ने दुवाँली छेकेर
नेपालको हिमाली र पहाडी भेग असला जातको माछाकोलागि प्रख्यात ठाउँ हो तर केही समय यता यो जातका माछा पाइन छोडेका छन्। कहिलेकाही बाहेक पहिलाजस्तो नदीमा सो माछा पाइँदैन। नदीमा करेन्ट लाउने तथा विषादीको प्रयोग गरेर माछा मार्न पल्केका मानिसहरूको कारण उक्त माछा लोप हुँदै गएको हो। ‘दोलखा जिल्लाको सन्दर्भमा, पहिले पहिले खिम्ती र तामाकोशी नदीमा टन्न माछा पाइन्थे यसरी नै जिरी र सिक्री खोलामा समेत भव्य माछा पाइन्थे।
यो माछा निकै स्वादिलो हुन्छ। विद्युत झट्का, विषादीको प्रयोग, जल प्रदुषण, हाइड्रो प्रोजेक्ट र सिचाइ जस्ता कारणले जलचक्रमा सिधै असर परेको कारण पनि उक्त माछा खतरामा परेको हो। त्यस्तै नदिमा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खन्न भइरहेका कारण पनि माछाको संख्या घटेको हो।
माछा मार्ने पारम्पारिक तरिकाहरू मध्ये दुवाली छेक्ने, पासो थाप्ने, खुङा थाप्ने, बल्छी थाप्ने, जाल हान्ने इत्यादी पर्दछन। यहाँ प्रयोग गरिएको तरिका खोला फर्काउने हो जुन यहाँका स्थानियहरूले युगौँदेखि प्रयोग गर्दै आएका छन।
माथि उल्लेखित हानिकारक समस्याहरूबाट जलचरहरूको प्रवर्द्धन गर्न र पर्यावरणिय अबस्थालाई दुरुस्त राख्न स्थानिय नागरिकहरू तथा सरकार सचेत रहनु पर्ने देखिन्छ।
भ्लग हेर्नुभएकोलागि धन्यवाद छ।
हिमालयन प्रिज्मा
#HIMALAYAN_PRISMA
#Fishing_in_Nepal
Also Enjoy Video on Frog Hunting in Nepal
Link:
https://youtu.be/fiWtInSXAOQ
https://youtu.be/ZTEgQxNGwCQ
Видео Fishing in a Hilly river in Nepal, Full HD | Fishery | Village Life | माछा मार्ने दुवाँली छेकेर канала HIMALAYAN PRISMA

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
![Winter fishing by hand under the stones of the river. जाडो महिनामा मारिने माछा !](https://i.ytimg.com/vi/og1U55PArLs/default.jpg)
![उर्लदो मर्स्याङ्दीमा पर्यो यति धेरै माछा (घम्का जालमा ) River fishing | Bikash Rana | Aanbu khaireni](https://i.ytimg.com/vi/k-tbrJAhIeo/default.jpg)
![fishing 🦈माछा मार्ने फरक तरिका पहिलो पल्ट देखे कति रमाइलो ❤️](https://i.ytimg.com/vi/4ntxHQS7_Cw/default.jpg)
![fishing vlog in village (ताप्लेजुङ-hangpang-1)](https://i.ytimg.com/vi/HXYx5yXqDyo/default.jpg)
![10 kg fishing , traditional fishing in Nepal, 26 May 2022#fishing](https://i.ytimg.com/vi/Bqz8xbNOk6Y/default.jpg)
![हत्केला मा माछा मार्दै तमानखाेला | Fishing at tamankhola Burtibang | #Fishing](https://i.ytimg.com/vi/n1l1rPkGOfI/default.jpg)
![ताङतिङ गाउँ को खोलामा पाहा ( क्ह्ंबु ) को शिकार Toad hunting in tangting village](https://i.ytimg.com/vi/w6dJYKAKjBI/default.jpg)
![Fishing in Burtibang river ll Traditional way ll Burtibang Vlog ll](https://i.ytimg.com/vi/3BU5VCb2Br4/default.jpg)
![केशवटारकाे चीरधाप तालमा यति धेरै माछा हेर्नुहाेस कसरी निकािलियाे तालकाे माछा (Fishing hunt )](https://i.ytimg.com/vi/YCVrCWoO4fA/default.jpg)
![Traditional Fishing Style In Okhaldunga Nepal || असला माछा || Mountain Chill Fish || Farak Paila](https://i.ytimg.com/vi/ua47LwsXFNA/default.jpg)
![अर्गानिक माछा मार्दै खाेलामा।villagers fishing in traditional way of organic fish in rural nepal !](https://i.ytimg.com/vi/YB11gAvxuQY/default.jpg)
![HIMALAYAN TROUT FISHING IN SMALL RIVER OF NEPAL | METHODS OF CATCHING FISH | HOW TO FISH |](https://i.ytimg.com/vi/wxjPfya2_IM/default.jpg)
![ओडार भित्र भेटियो अनौठो घर | गुफामा ८ बर्ष देखि बस्दै आएकि आमालाई हेर्नुहोस् Salyan Nepal](https://i.ytimg.com/vi/hPh9SmTsGAQ/default.jpg)
![Old traditional fishing techniques | Primitive fishing style | Traditional fishing | Prashant Rai](https://i.ytimg.com/vi/0DnjYq2-e0A/default.jpg)
![Fusre kholama machha mardai-Fishing (pokhara)](https://i.ytimg.com/vi/ktN3Fmzhoc8/default.jpg)
![Nepal’s traditional way of fishing (budhuna machha)- with help of jcb machine,most satisfying video](https://i.ytimg.com/vi/of2kiiQ8jSc/default.jpg)
![Mark henri, Fish hunting,Ashala Fish,](https://i.ytimg.com/vi/_oDB-L-kxwk/default.jpg)
![Begnas fishing](https://i.ytimg.com/vi/V1KlHGokWKM/default.jpg)
![River Fishing at Sunkoshi River, Nepal/ River Fishing Nepal.](https://i.ytimg.com/vi/VW86CaQi9Bc/default.jpg)
![आँखा नदेख्ने ७० बर्षका श्रिमान र श्रिमतिको डरलाग्दो झगडा,महिनौ देखि बोलचाल बन्द Epic Nepal](https://i.ytimg.com/vi/7agOMxKhrY0/default.jpg)