सडकमा व्यवस्थाविरुद्ध अराजकता, सदनमा गणतन्त्रवादी दलहरुका आफ्नै दाउपेच | Samsad | KantipurSamachar
मुलुकमा हिंसात्मक अराजकता सिर्जना हुँदा लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकको जीउधन सुरक्षाको प्रत्याभूतिका लागि गम्भीर हुनुपर्ने विधायिकी थलो संघीय संसद राजनीतिक दाउपेच र स्वार्थमा रुमल्लिएको छ । सत्ता पक्ष र विपक्षी दलहरुको आआफ्नै अडानका कारण आज पनि संसद बैठक चल्नै सकेन । संसद बस्नै नसके पनि सांसदहरु दलीय कित्ता अनुसार आरोप प्रत्यारोपमा भने उत्रिए । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलको अवरोधका कारण चल्न नसकेको संसद बैठक भोलि बस्ने गरी बोलाइएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurTVHD
Видео सडकमा व्यवस्थाविरुद्ध अराजकता, सदनमा गणतन्त्रवादी दलहरुका आफ्नै दाउपेच | Samsad | KantipurSamachar канала Kantipur TV HD
kantipur television, kantipur samachar, ek channel, ekantipur, kantipur news, news headlines, main news, kathmandu, latest news, news about nepal, new news, news today, latest news today, nepal news, online news nepal, nepal news online, news nepal, news of nepal, nepal news com, nepali news today, nepali news video, nepali news live, ktv hd news, hd news

Комментарии отсутствуют
Информация о видео
30 марта 2025 г. 20:17:03
00:04:28
Другие видео канала