अञ्जिला तुम्बापो सुब्बा रेखा पौडेल पुजा राना बन्द प्रशिक्षक मा सहभागि हुदैछ्न साम्बा बाहिर रहनेछन
नेपालको महिला राष्ट्रिय फुटबल टिमले अबको यात्रा अझै दमदार बनाउन तयारी थालेको छ। अञ्जिला तुम्बापो सुब्बा आज नेपाल आइपुग्दैछिन् भने, भूटानमा रहेकी डिफेन्डर पूजा राना हिजै नेपाल फर्किइसकेकी छन्। अर्की स्टार खेलाडी रेखा पौडेल पनि केही दिनभित्र टिममा सामेल हुने तय भएको छ।
अर्कोतर्फ, नेपालको प्रमुख फरवार्ड साबित्रा भण्डारी (साम्बा) भने थाइल्यान्डमै हुने तय भएको छ, जहाँ नेपालले मैत्रीपूर्ण खेलहरू खेल्दै छन AFC Women’s Asian Cup 2026 को छनोटको तयारी बन्द प्रशिक्षण भैरहेको छ
अब नेपालले आफ्ना उत्कृष्ट खेलाडीहरूलाई एकताबद्ध गर्दै, अन्तर्राष्ट्रिय स्तरमा “आगो बाल्ने” समय आएको छ। एन्फाले सार्वजनिक गरेको यो जानकारी अनुसार, बन्द प्रशिक्षण पुनः तीव्र गतिमा अगाडि बढदै छ
नेपालको महिला टिमको यो जोश, प्रतिबद्धता र तयारीले सम्पूर्ण नेपाली फुटबलप्रेमीलाई नयाँ आशा दिएको छ। अब हाम्रो समर्थन र हौसला दिन तयार हुनुहोस्! 🇳🇵🔥
#NepalWomensFootball #ANFA #AnjilaTumbapo #SabitraBhandari #PujaRana #RekhaPaudel #NepalFootball #NepaliGirlsPower #AFCWomensAsianCup #RoadTo2026 #NepalVsThailand #NepaliFootballUpdate #SupportNepaliTeam #GoNepal #NepalWNT #NepalWomensTeam #WomensFootballNepal #NepaliPride #NepalSports #NepaliGirlsOnFire #BandaParishikshan #SambaaIsBack #GlobalNepal #AagobalneBelaAayo
Видео अञ्जिला तुम्बापो सुब्बा रेखा पौडेल पुजा राना बन्द प्रशिक्षक मा सहभागि हुदैछ्न साम्बा बाहिर रहनेछन канала Foot X News

#NepalWomensFootball #ANFA #AnjilaTumbapo #SabitraBhandari #PujaRana #RekhaPaudel #NepalFootball #NepaliGirlsPower #AFCWomensAsianCup #RoadTo2026 #NepalVsThailand #NepaliFootballUpdate #SupportNepaliTeam #GoNepal #NepalWNT #NepalWomensTeam #WomensFootballNepal #NepaliPride #NepalSports #NepaliGirlsOnFire #BandaParishikshan #SambaaIsBack #GlobalNepal #AagobalneBelaAayo यो सब हेजत्याग जोइन गरेर
Комментарии отсутствуют
Информация о видео
22 мая 2025 г. 11:26:08
00:00:35
Другие видео канала