Загрузка страницы

थप गोरो बन्न मन छ ? The Health Hub

आफ्नो छाला राम्रो देखियोस्, अनुहार चम्किलो होस् भन्ने चाहना कसलाई नहोला र ? तर, यसका लागि के गर्ने ? यही कारण थाहा नपाएर हामी धेरै चिन्तामा भइरहेका पनि हुनसक्छौँ ।

यसको आखिर समाधान के हो त ? फरकधारको स्वास्थ्यसम्बन्धी कार्यक्रम द हेल्थ हबमा छाला रोग तथा एन्टी एजिइङ विशेषज्ञ डा. सीमा सिटौलाले प्रत्येक बुधबार यसबारे आफ्नो धारणा राखिरहेकी छन् ।

सुन्नुहोस्, हाम्रो छाला थप चम्किलो र गोरो बनाउन के गर्नुपर्छ । यसका साथसाथै फरकधारमा प्रत्येक दिन नेपालका एक वरिष्ठ चिकित्सकले विभिन्न रोग तथा समस्याहरुबारे आफ्नो धारणा राखिरहेका छन् । आफ्नो स्वास्थ्यबारे ख्याल गर्न तपाईंहरुले हामीलाई फलो र सब्सक्राइब गर्न सक्नुहुन्छ ।

Dr. Seema Sitaula has explained about increasing glow and fairness in the face in this episode.

नेपालको अनलाइन म्यागजिन फरकधारको मल्टिमिडिया युट्युब च्यानलमा तपाईंलाई स्वागत छ । फरकधारले पाठकहरुले बुझ्नै पर्ने र थाहा पाउनै पर्ने सामग्रीहरुलाई भिडिओमा पनि ल्याउन थालेको हो । तपाईंहरुलाई हाम्रो भिडियो सामग्री कस्तो लागिरहेको छ ? हामीलाई प्रतिक्रिया दिन नबिर्सिनु होला ।

साथै तपाईंहरु हामीसँग जोडिन तलका लिंक क्लिक पनि गर्न सक्नु हुनेछ:
वेबसाइटः https://farakdhar.com/
फेसबुक: https://www.facebook.com/farakdhar/
ट्विटरः https://twitter.com/farakdhar
#Farakdhar #TheHealthHub #Dr.SeemaSitaula

Видео थप गोरो बन्न मन छ ? The Health Hub канала Farakdhar
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
27 января 2021 г. 18:15:12
00:12:34
Другие видео канала
कालीदास बाबाको घोषणा: नेपाललाई हिन्दु राष्ट्र बनाउन अन्तिमसम्म लड्छुकालीदास बाबाको घोषणा: नेपाललाई हिन्दु राष्ट्र बनाउन अन्तिमसम्म लड्छुविश्वकप छनोट प्रक्रियामा परिवर्तन, नेपाललाई फाइदा कि घाटा ?विश्वकप छनोट प्रक्रियामा परिवर्तन, नेपाललाई फाइदा कि घाटा ?‘सक्छौ भने मलाई जेल हाल’ भन्ने हुँकारको जननी त्यही हो: स्वर्णिम वाग्ले #farakdhar‘सक्छौ भने मलाई जेल हाल’ भन्ने हुँकारको जननी त्यही हो: स्वर्णिम वाग्ले #farakdharसरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? : गगन थापासरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? : गगन थापासवारीको नाममा नागरिकलाई सास्ती दिने कामको अन्त्य हुन आवश्यक : हरिवंश आचार्यसवारीको नाममा नागरिकलाई सास्ती दिने कामको अन्त्य हुन आवश्यक : हरिवंश आचार्यदसैँ तिहारमा चामल अभाव हुन नदिन के गर्दै छ सरकार ?दसैँ तिहारमा चामल अभाव हुन नदिन के गर्दै छ सरकार ?सवारी दुर्घटना नियन्त्रणका लागि के गर्दै छ सरकार ?सवारी दुर्घटना नियन्त्रणका लागि के गर्दै छ सरकार ?सात महिनापछि ओडिआई खेल्दै नेपाल, क्यानडामा चारवटै म्याच जित्ने लक्ष्यसात महिनापछि ओडिआई खेल्दै नेपाल, क्यानडामा चारवटै म्याच जित्ने लक्ष्यपेट्रोलमा इथानोल मिश्रण गर्ने तयारीमा सरकार, जोगिन सक्छ करोडौं रकमपेट्रोलमा इथानोल मिश्रण गर्ने तयारीमा सरकार, जोगिन सक्छ करोडौं रकमपेट्रोलियम पदार्थको भाउ किन बढाइयो ? राष्ट्रियसभामा आपूर्तिमन्त्री बडूको यस्तो जवाफपेट्रोलियम पदार्थको भाउ किन बढाइयो ? राष्ट्रियसभामा आपूर्तिमन्त्री बडूको यस्तो जवाफनागरिकता विधेयकविरूद्ध नेमकिपा सडकमा#farakdharनागरिकता विधेयकविरूद्ध नेमकिपा सडकमा#farakdharIT Ko Jamana || आइटीको जमाना || Episode 1IT Ko Jamana || आइटीको जमाना || Episode 1सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा ||  Bishwa Prakashसरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा || Bishwa Prakashभलिबलमा हाम्रो बरीयता सुधार हुने विश्वास छ #farakdharभलिबलमा हाम्रो बरीयता सुधार हुने विश्वास छ #farakdharअपाङ्गमैत्री भएनन् सरकारी भवन, सरकारको निर्णय कागजमै सीमितअपाङ्गमैत्री भएनन् सरकारी भवन, सरकारको निर्णय कागजमै सीमितसात भाइपछि पक्राउ पर्ने पालो कसको ? #farakdharसात भाइपछि पक्राउ पर्ने पालो कसको ? #farakdharरुख र सुर्य हेरेर नेतृत्व छान्ने काम बन्द गर्नुस : रविन्द्र मिश्ररुख र सुर्य हेरेर नेतृत्व छान्ने काम बन्द गर्नुस : रविन्द्र मिश्रबिपीको विचारलाई आजको अर्थतन्त्र र समय अनुसार समिक्षा गरौं : गगन थापाबिपीको विचारलाई आजको अर्थतन्त्र र समय अनुसार समिक्षा गरौं : गगन थापाटोपबहादुर जोगाउन ओलीलाई आपत  || KP Sharma Oli  || Top Bahadur Rayamajhiटोपबहादुर जोगाउन ओलीलाई आपत || KP Sharma Oli || Top Bahadur Rayamajhiराष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइयोराष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइयोमेस्सी किन फर्किएनन् बार्सिलोना #farakdhar #Messi𓃵  #sports  #footballमेस्सी किन फर्किएनन् बार्सिलोना #farakdhar #Messi𓃵 #sports #football
Яндекс.Метрика