Загрузка...

मेरो पहिलो प्याराग्लाइडिङ तालिम - २०२१ कोअविस्मरणीय अनुभव,

२०२१ सालमा धारण को बेलाका नगरपालिका उदयपुरमा म र मेरो भाई साङ्ग्ये ले पहिलोपटक प्याराग्लाइडिङ पाइलट बन्ने यात्रा सुरु गरें।

यो भिडियोमा म त्यो दिनको सम्झना साझा गर्दछु जब मैले पोखराबाट आएका हाम्रा प्रशिक्षक सुरेन गुरुङ सरसँग पहिलो प्रशिक्षण सुरु गरेँ।

हाम्रो टिममा ५ जना थियौँ र हामीले १६ दिनसम्मको प्याराग्लाइडिङ तालिम लियौँ – जसमा ग्राउन्ड ह्यान्डलिङ, चिकेन फ्लाइट लगायतका अनेकौं अभ्यासहरू समावेश थिए।

यो यात्रा मेरो जीवनको एउटा रमाइलो मोड हो जुन कहिल्यै नबिर्सिनेछ ।

भिडियो हेरेर तपाईंलाई पनि यो साहसिक खेलप्रति उत्साह जाग्नेछ भन्ने आशा छ।

#ParaglidingNepal #PilotTraining #FirstFlight #GhumnteNorsangVlog

Видео मेरो पहिलो प्याराग्लाइडिङ तालिम - २०२१ कोअविस्मरणीय अनुभव, канала Ghumante Norsang Vlogs
Страницу в закладки Мои закладки
Все заметки Новая заметка Страницу в заметки