EarthQuake Destroyed My House |; Rukum ,Jajarkot Earthquake 2023 November 6
यस्तो परिस्थितिमा समाजको अगाडि उभिनुले नै पनि राहत दिन्छ्। प्रकृतिले संधै आफ्नो सुन्दरता मात्र हेर्न बोलाउँदैन्। बेला बखत उसले दिएको दुख सजाय पनि भोग्नु पर्छ हामि मानव जातिले । अहिले रुकुम जाजरकोटले भोग्दै छ कुनै बेला काठमाडौं दोलखा सिन्धुपालचोक गोरखाले भोग्नु परेको थियो। समस्यालाई स्विकार्न सकियो भने समाधान छ्। हरेक समस्याको अगाडि पछाडि समाधान हुन्छ हामि आतिएर यो कुरा सोच्न पनि सकिरहेको हुँदैन । अठ्यारो सबैलाई आईपर्छ्। अर्को भुल्नै नहुने कुरा बिस्तारै परिस्थिति सहज हुँदै जान्छ्। असहज परिस्थितिलाई सहजै पार लगाउन यस्तै बेला सबै तिर बाट पहल भैइरहेको छ्। सरकारले पनि एकदमै राम्रो कदम चालेको छ्। ब्यतिगत संस्थागत रुपमा सहयोग गर्ने थुप्रै साथिहरु हुनुहुन्छ्। प्रत्यक्ष पुगेर फर्किनेहरुलाई भुल्न हुँदैन अर्को भुल्न नहुने भनेको हामिले आफ्नो आफ्नो स्थान बाट अप्रत्यक्ष जसले हामिलाई सहयोग गरिरहनु भएको छ उहाँहरु सबैलाई कर्णालि बासि रुकुम जाजरकोटको तर्फबाट हृदय देखि नै धन्यवाद । तपाईहरु जसले संबेदनशिल भएर साथ दिनु भएको छ झनै महत्वपुर्ण कुरा भनेको यति बेला सके केहि गर्ने सरकारलाई सकरात्मक संदेश दिन सघाउने नसके मौन बस्नु त्यो नै ठुलो मानवियता हो। म पनि यात्रामा थिए । मेरो पनि आफ्नो घर छैन तर पनि समाजबाट यि समस्या देखाएर टाढा हुन मिल्दैन यो समय सके को केहि गर्न पर्छ्।
केहि गर्न नसके पनि आफ्नो ठाउँको बालबालिका को लागि यो पुस माघ को जाडो मा प्राभावित बस्तिमा न्यानो ज्याकेट दिन सुरु भयो लगभग 4 लाख पचास बराबरको राहत सामग्री वितरण भयो।
यो अभियानमा सहयोग गर्नु हुने।
राम पाण्डे दाई 250 न्यानो ज्याकेट हस्तान्तरण गर्नु भएको छ ।
त्यसमा 200 पिस थप्न साथ दिने सुखावति मार्ट / फाउण्डेसन स्टोर बालाजु काठमाडौं
Chij Man Gurung Sir, Rajendra Lama Dai and Team ,
Friends Adventure Team & Himalaya
Peace Education Foundation
Swiss Nagarik - Peter Recher and Caspar Duerig
Mahesh Rawal Dai जस्ले पोखरा बाट गाडि को ब्यबस्थापन गरि रुकुम पुराउन सहयोग पुराउनु भयो।
ROTARY CLUB OF DAMAULI
Tripal 25
sirag 25
Inner Wheel Club of Damauli
children dresses 4 poka
Naresh sharma siggdel
Kiran pun dai
Gautam pramod brother
Spark adventure team
गाउँपालिका कार्यलय वडा सरकार सम्पुर्णलाई सहायता फाउण्डेशन नेपाल को तर्फबाट धेरै धेरै धन्यवाद ।।
भुकम्प पिडित २०८०
Travel partner : Call Karnali Adventure Treks & expedition
Email: callkarnali@gmail.com
Inquiry Regarding Business Collaboration"
Contact: 9851341890
==========================
camera/Edit: Keshab Adhikari(keshabfootage)
Narrated/Scripts/Direction By: Sirjana Sizzu
==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our YouTube channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
Thank you so much everyone ❤️❤️
Видео EarthQuake Destroyed My House |; Rukum ,Jajarkot Earthquake 2023 November 6 канала Sirjana Sizzu

Показать
Комментарии отсутствуют
Информация о видео
Другие видео канала
Explore hidden Beauty of Nepal || Nepal🇳🇵|| Nature lover💚#SirjanaSizzu#cinematicvideo#amazing Exploring the Nature | amazing place in Nepal🇳🇵Today weather || nature || cloud cover ☁️😱 #youtubeshortsYou are traveling alone, have fun like this 😀 || The long Way Up (Phakding) EBC Trek || Part _4Finally 😱😱 3 Hours हिडेर मोबाईल Charge गर्न पुगियो || के तपाई पत्याउनु हुन्छ? KarnaliGUNDU SHORT VLOG || The Viral PLace || Suryabinayak , BhaktapurSurvived a Major Accident (Never Give Up)नत्र मैले कसरी पत्याउँथिए र बाँच्नु मात्र पनि ठूलो कुरा हो भनेर || Covid positive(25 day isolation)Tilachan Lake || Rukumeli Dance || Enojy || Rolpa , Eastern NepalReason For Not Uploading Video For Long Time || 'युद्द पर्यटन ' EastRukumExplore West Surkhet || Jaajura Daha,Hidden Destination Near Surkhet| 10 February 2023Different places,different people,but a very fun day|( New year 2078special)|mountain journey part-2UNEXPECTED MEET WITH SADHGURU || HUMLAWatch This Video Olny One Time !! Share This Video Only One Time !!MAGHI THARU CULTURE || BARDIYA || बर्दियामा माघीLimi Valley Full Itinerary || View of Mount Kailash from Nepal | 15 September 2023Shiva Cave, Gift of nature || Hidden place || Rukum Nepal || Explore Karnali @sirjanasizzuKamal Taal || Vlog || East Rukum || Lumbini province 5 || Best tourist destinationLive snowfall Rara❄️लाख लाख धन्यवाद !