Загрузка страницы

KAROBAR NEWS 2024 09 24 बैंकिङ कसुर र सहकारी ठगी मुद्दामा मिलापत्र गर्ने बाटो खुल्यो

KAROBAR NEWS || आज २०८१ असोज ८ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 24 September 2024

१. चालु आर्थिक वर्षको दुई महिना मै २ खर्ब ६२ अर्ब बराबरको सामान आयात, निर्यात भने २५ अर्बमा सिमित, विद्युतीय गाडी आयातमा तिब्रता ।
२. भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ को सम्पूर्ण तयारी पुरा ।
३. ललितपुरको पाटनमा असोज ११ देखि १३ गतेसम्म ज्वेलरी एक्स्पो हुने ।
४. बंैकिङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला, सजाय माग गर्ने मात्रै समस्याको समाधान नभएकाले सम्बन्धित मुद्दाअनुसारको अभियोजन हुनुपर्ने निस्कर्ष ।
५. कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता ।
६. जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भुमिका निभाउनुपर्नेमा मधेस प्रदेशका मुख्यमन्त्रीको जोड ।
७. दुई दिन मै करिब १ सय १९ अंकको गिरावटसँगै सेयर बजार २५ सय अंकबाट पनि तल झ¥यो, कारोबार रकममा भने सामान्य सुधार ।
८. सुनको मूल्यमा मंगलबार नयाँ कीर्तिमान कायम, तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ निर्धारण ।
९.झापाको बिर्तामोडमा १५ दिने किताव मेला शुरु ।
१०. एशियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिका गुरुङको भव्य स्वागत ।
#KarobarDaily # budget #BusinessNews #BalenShah #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #LocalElections2022

Please Like, Share, Comment and Subscribe Our Youtube channel
https://www.youtube.com/channel/UCBco...

Видео KAROBAR NEWS 2024 09 24 बैंकिङ कसुर र सहकारी ठगी मुद्दामा मिलापत्र गर्ने बाटो खुल्यो канала Karobar Online TV
Показать
Комментарии отсутствуют
Введите заголовок:

Введите адрес ссылки:

Введите адрес видео с YouTube:

Зарегистрируйтесь или войдите с
Информация о видео
24 сентября 2024 г. 19:44:38
00:30:20
Другие видео канала
KAROBAR NEWS 2020 09 23 विश्वबजारमा अब नेपालको राष्ट्रियता झल्कने लोगो भएको चिया पाइनेKAROBAR NEWS 2020 09 23 विश्वबजारमा अब नेपालको राष्ट्रियता झल्कने लोगो भएको चिया पाइनेKAROBAR NEWS  सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु हुदैं, प्रधानमन्त्रीबाट शिलान्यासKAROBAR NEWS सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु हुदैं, प्रधानमन्त्रीबाट शिलान्यासKAROBAR NEWS 2024 09 15 नेपालमा भ्रष्टाचार झन मौलाउँदै गएको अख्तियारको प्रतिवेदन सार्वजनिकKAROBAR NEWS 2024 09 15 नेपालमा भ्रष्टाचार झन मौलाउँदै गएको अख्तियारको प्रतिवेदन सार्वजनिकKAROBAR NEWS 2024 09 06 प्रधानमन्त्री ओलीको यो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिकाKAROBAR NEWS 2024 09 06 प्रधानमन्त्री ओलीको यो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिकाKAROBAR NEWS 2021 04 01 चाँगुनारायण नगरपालिकामा रंगशाला बनाउने भन्दै धमाधम बालुवा उत्खननKAROBAR NEWS 2021 04 01 चाँगुनारायण नगरपालिकामा रंगशाला बनाउने भन्दै धमाधम बालुवा उत्खननKAROBAR NEWS 2022 06 24 बालेनको बजेट– वडालाई चालु बर्षको भन्दा दोब्बर, महत्वाकांक्षी राजस्व असुलीKAROBAR NEWS 2022 06 24 बालेनको बजेट– वडालाई चालु बर्षको भन्दा दोब्बर, महत्वाकांक्षी राजस्व असुलीKAROBAR NEWS 2023 03 31 प्रचण्ड सरकारले थप्यो ११ नयाँ सारथि, कसको के प्राथमिकता ?KAROBAR NEWS 2023 03 31 प्रचण्ड सरकारले थप्यो ११ नयाँ सारथि, कसको के प्राथमिकता ?KAROBAR NEWS 2020 08 11 मन्त्रीपरिष्लको बैठकद्धारा थप आदेश जारी, नयाँ निर्णयमा के ?KAROBAR NEWS 2020 08 11 मन्त्रीपरिष्लको बैठकद्धारा थप आदेश जारी, नयाँ निर्णयमा के ?KAROBAR NEWS 2020 10 01 रानीपोखरीको मन्दिरमा सुनको गजुर राखियो,  शंकरदास बैरागी मुख्यसचिवमा नियुक्तKAROBAR NEWS 2020 10 01 रानीपोखरीको मन्दिरमा सुनको गजुर राखियो, शंकरदास बैरागी मुख्यसचिवमा नियुक्तKAROBAR NEWS 2024 09 04 बालेनको निर्णयमा जग्गा तथा आवास विकास महासंघको विरोधKAROBAR NEWS 2024 09 04 बालेनको निर्णयमा जग्गा तथा आवास विकास महासंघको विरोधKAROBAR NEWS 2023 03 07 प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न रिट दर्ता, माओवादी धारका नेताहरु रुष्टKAROBAR NEWS 2023 03 07 प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न रिट दर्ता, माओवादी धारका नेताहरु रुष्टKAROBAR NEWS 2020 09 02 निषेधाज्ञाले किसानको रुवावासी, बारिमै कुहिन थाल्यो नास्पातीKAROBAR NEWS 2020 09 02 निषेधाज्ञाले किसानको रुवावासी, बारिमै कुहिन थाल्यो नास्पातीKAROBAR NEWS 2021 01 07 राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको प्रतिवेदन ः गत बर्ष ९७९ किमी सडक कालोपत्रKAROBAR NEWS 2021 01 07 राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको प्रतिवेदन ः गत बर्ष ९७९ किमी सडक कालोपत्रKAROBAR NEWS 2024 09 13 कालाबजारी र मूल्यवृद्धि गर्नेलाई कारवाही गर्न सरकारको उर्दी जारीKAROBAR NEWS 2024 09 13 कालाबजारी र मूल्यवृद्धि गर्नेलाई कारवाही गर्न सरकारको उर्दी जारीKAROBAR NEWS  उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यकKAROBAR NEWS उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यकKAROBAR NEWS 2020 03 05 अबदेखि सुन बैंकमा जम्मा गरे व्याज पाइने, ७०% कर्जा पाइनेKAROBAR NEWS 2020 03 05 अबदेखि सुन बैंकमा जम्मा गरे व्याज पाइने, ७०% कर्जा पाइनेKAROBAR NEWS 2021 05 06 त्रिभुवन विमानस्थलमा यात्रुको भिड, अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दैKAROBAR NEWS 2021 05 06 त्रिभुवन विमानस्थलमा यात्रुको भिड, अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दैKAROBAR NEWS 2021 03 28 आजदेखि काठमाडौको घर घरमा आइपुग्यो मेलम्चीको पानीKAROBAR NEWS 2021 03 28 आजदेखि काठमाडौको घर घरमा आइपुग्यो मेलम्चीको पानीKAROBAR NEWS 2019 05 19 अर्थ मन्त्रालयको निर्णय नागरिक उड्डयन प्राधिकरणलाई अस्वीकारKAROBAR NEWS 2019 05 19 अर्थ मन्त्रालयको निर्णय नागरिक उड्डयन प्राधिकरणलाई अस्वीकारKAROBAR NEWS 2020 09 22 पर्यटन मजदुरको चेतावनी– सरकारले राहत नदिए आन्दोलनमा जानेKAROBAR NEWS 2020 09 22 पर्यटन मजदुरको चेतावनी– सरकारले राहत नदिए आन्दोलनमा जाने
Яндекс.Метрика