Загрузка...

Lok Sewa Preparation 2026 | Complete Guide for Success | Sankalp Loksewa

परिक्षा
#sankalploksewa #PSC #TSC #Modeltest #birgunj #education

Welcome to Sankalp Loksewa, your trusted platform for Lok Sewa preparation in Nepal.

If you are preparing for Lok Sewa Aayog exams, this channel is designed to help you succeed with complete guidance, notes, and exam strategies.

📌 In this video/channel, you will learn:
✔ Lok Sewa exam preparation strategy
✔ Important GK & subject-wise notes
✔ Model questions and answers
✔ Answer writing techniques
✔ Time management tips for exams
✔ Latest syllabus updates

🎯 Our mission:
“To help every student achieve success in government service exams with proper guidance and quality education.”

📢 Subscribe to Sankalp Loksewa and start your journey toward a successful government career.

👉 “तपाईंको सफलता, हाम्रो प्रतिबद्धता”
नायब सुब्बा तथा खरिदारको प्रथम चरणको परीक्षा उत्र्तिण गर्नु भएको छ !
अब द्धितीय चरणको तयारीमा चिन्तित हुनुहुन्छ !

चिन्ता नगर्नुहोस्

संकल्प लोकसेवा, वीरगंजमा लेखन सिपमा आधारीत विशेष परीक्षा केन्द्रित कक्षा संचालन हुदैछन् ।
यस कक्षाको विशेषता
* हाप्तामा दुई दिन परीक्षा
* बुधबार (द्धितीयपत्र), शनिबार (तृतीयपत्र)
* समय बिहान ७ ः०० बजे
* त्यहि दिन बेलुका ७ ः०० बजे
* परीक्षा भएकै दिन बेलुका पृष्ठपोषण कक्षा
* द्र्रुत रुपमा कापि परीक्षण र पृष्ठपोषण
* उत्तरको निशुल्क एम्ँ तथा च्भअयचमभम उपलब्ध गराइने

आजै सम्पर्क गनुहोस @sankalploksewabrj
https://www.facebook.com/sankalploksewabirganj
#LokSewa #LokSewaPreparation #SankalpLoksewa #LokSewaNepal #PSCExam #GovernmentJobNepal #LokSewaTips #ExamPreparation #NepalJobs #StudyNepal

====================================================================

विगत एक दशक भन्दा लामो समय देखि लोकसेवा शिक्षक सेवा प्रहरी सेवा बैंक तथा वित्तिय सेवा सुरक्षा सेवा संस्था सेवा लगायतका विभिन्न पदको प्रतियोगात्मक परिक्षाको तयारी कक्षा संचलनमा अनुभव प्राप्त तथा नेपालको आर्थीक राजधानी विरगंजमा लोक सेवा आयोग तयारी कक्षा सुरु गर्ने श्री अशोक शाह सरको समुह द्धारा संकल्प लोकसेवा नाम संस्थाको स्थापना भएको छ ।

यस संस्थाको स्थापना वि.स. २०७८ (सन् २०२१) मा भएकाे हो । स्थापनाको हिसाबले नयाँ संस्था भएतापनि विभिन्न सेवा तथा तहको प्रतियोगात्मक परिक्षाको तयारी कक्षा संचालनको लामो अनुभव यस संस्थाका संस्थापकहरुमा रहेको छ ।

याे संस्था बिरगंजको केन्द्र मानिने घण्टाघर देखी कारीब ३५० मिटर उतर जिल्ला जिल्ला प्रहरी कार्यालय पर्साको छेउमा रहेको छ । यस संस्थाको मुख्य उदेश्य दक्ष जनशक्ति तथा नविन्तम प्रविधीको प्रयोगमार्फत विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नु रहेको छ।

संकल्प लोकसेवा एक व्यावसायिक शिक्षण संस्था हो् जसको मुख्य उदेश्य विद्यार्थी तथा अभिभावक हरुलाई उच्च शिक्षाकाे साथै उज्जवल भविष्यका लागि नेपालका विभिन्न सरकारी सेवा जस्तै निजामती सेवा, प्रहरी सेवा, वन सेवा, शिक्षक सेवा, संस्थान, बैक तथा वित्तिय क्षेत्रमा राम्रो क्यारीयर चाहनेहरुको लागि आधिकारीक सल्लाह दिनुका साथै यीनिहरुको परिक्षाको त्यारी कक्षा पनि समबन्धित क्षेत्रका बिज्ञहरुबाट सञ्चालन गर्दछ ।

Видео Lok Sewa Preparation 2026 | Complete Guide for Success | Sankalp Loksewa канала SANKALP LOKSEWA
Яндекс.Метрика
Все заметки Новая заметка Страницу в заметки
Страницу в закладки Мои закладки
На информационно-развлекательном портале SALDA.WS применяются cookie-файлы. Нажимая кнопку Принять, вы подтверждаете свое согласие на их использование.
О CookiesНапомнить позжеПринять