- Популярные видео
- Авто
- Видео-блоги
- ДТП, аварии
- Для маленьких
- Еда, напитки
- Животные
- Закон и право
- Знаменитости
- Игры
- Искусство
- Комедии
- Красота, мода
- Кулинария, рецепты
- Люди
- Мото
- Музыка
- Мультфильмы
- Наука, технологии
- Новости
- Образование
- Политика
- Праздники
- Приколы
- Природа
- Происшествия
- Путешествия
- Развлечения
- Ржач
- Семья
- Сериалы
- Спорт
- Стиль жизни
- ТВ передачи
- Танцы
- Технологии
- Товары
- Ужасы
- Фильмы
- Шоу-бизнес
- Юмор
Cyber Security English Words to Nepali Meaning | OTP, Captcha, Password Explained#englishtonepali
captcha OTP, पासवर्ड, स्पाम जस्ता अङ्ग्रेजी शब्दहरूको शुद्ध नेपाली अनुवाद | Cyber Security Terms in Nepali
Captcha, Security
आजको डिजिटल युगमा Captcha, OTP, Password, Security Code, Verification Code, Spam जस्ता अङ्ग्रेजी शब्दहरू हाम्रो दैनिक जीवनको हिस्सा बनिसकेका छन्। तर यी शब्दहरूको शुद्ध नेपाली अर्थ थाहा नहुँदा धेरैले भ्रम र अन्योलता अनुभव गर्छन्।
यस भिडियोमा हामीले डिजिटल सुरक्षासम्बन्धी यस्ता महत्वपूर्ण अङ्ग्रेजी शब्दहरूको सहज र स्पष्ट नेपाली अनुवाद प्रस्तुत गरेका छौँ। यस्ता शब्दहरूको सही बुझाइले
✅ अनलाइन सुरक्षा बढाउँछ
✅ ठगी तथा साइबर अपराधबाट जोगिन मद्दत गर्छ
✅ आफ्नै भाषाप्रतिको आत्मविश्वास बढाउँछ
✅ नेपाली भाषाको समृद्धि र प्रयोग विस्तार गर्छ
अङ्ग्रेजी शब्दहरूको नेपालीमा अनुवाद गर्नु केवल भाषिक अभ्यास मात्र होइन, यो ज्ञानलाई आफ्नै भाषामा सहज रूपमा पहुँचयोग्य बनाउने प्रयास पनि हो।#englishtonepali #tscpreparation
Видео Cyber Security English Words to Nepali Meaning | OTP, Captcha, Password Explained#englishtonepali канала Khoj Anuwad.

Комментарии отсутствуют
Информация о видео
13 февраля 2026 г. 20:07:15
00:01:48
Другие видео канала